आर्थिक वर्षको पहिलो दुई महिनामा ४८ अर्ब राजश्व संकलन

काठमाडौं ।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा भन्सार विभागबाट करिब ४८ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ ।आर्थिक वर्षको सुरुको महिना साउन सम्ममा २२ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो भने भदौ महिना २४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको विभागले जनाएको छ । साउन…

Logo