‘बैंकले कोरोना संक्रमितको उपचार खर्च आफैं बेहोर्नु’ : राष्ट्र बैंक

काठमाडौं ।कोरोना संक्रमित कर्मचारी र सम्पर्कमा आएकाहरुको परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बैंकले बेहोर्नु पर्ने भएको छ ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै कोरोना संक्रमित र सम्पर्कमा आएका कर्मचारीलाई परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बेहोर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत यस्तो निर्देशन दिएको हो ।हरेक दिनजसो कोरोना…

Logo