काठमाडौं ।मुलुक पाँच महिनादेखि कोरोना महामारीले आक्रान्त बनाइरहेको छ । करिव चार महिनासम्म उद्योग, कल कारखाना, व्यापार व्यवसाय ठप्प हुँदा मुलुकको आर्थिक गतिविधि पनि धरासायी बन्यो भने अर्कोतिर कोरोना कहरसँगै मूल्यबृद्धीको भारले जनताको ढाड सेकिरहेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको तीन महिनाको अवधिमा कुनै पनि बस्तुको मूल्यबृद्धी कमै भए पनि…