सस्तोमा घर र गाडी किन्ने हो ? यस्ता छन् बैंकका कर्जा योजना (भिडियाेसहित)

काठमाडौं ।यतिबेला बैंक तथा वित्तीय संस्थाले धमाधम घर र गाडी किन्न सस्तोमा कर्जा उपलब्ध गराईरहेका छन् । कोरोना भाइरसको महामारीका कारण लगानी गर्न नपाएका बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन खुकुलो भएसँगै धमाधम कर्जा लगानी गर्न थालेका हुन् ।कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि मुलुकभरी नै लकडाउन गरेको थियो । त्यसबेलादेखि बैंकिङ प्रणालीमा लगानी…

Logo