आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन

लन्डन । आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रुपमा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गरेका हुन् ।चेम्बर नयाँ कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दीपेशमान शाक्य, अन्य उपाध्यक्षमा प्रा डोरक…

Logo