काठमाडौं ।नेपाल राष्ट्र बैंकद्वारा बैशाख १६ गते कोरोनाबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न ०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै सो को अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ग्राहकहरूले ०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम ०७७…