सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज प्रतितोला ८९ हजार ९०० रुपैंयाँमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ सय रुपैयाँ बढेको हो ।आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।…

Logo