ट्रेकिंग गाईडलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउन टान र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं ।ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंकबीच ट्रेकिंग गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुईपक्षीय समझदारी भएको छ ।उक्त समझदारीपत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेर टानमा कार्यरत ट्रेकिङ गाईडहरुलाई एक लाख ८० हजारसम्मको क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ। विश्वयापी महामारीको…

Logo