‘कृषिमा पर्याप्त लगानी गर्न सरकारले नै मोडालिटी बनाउनु पर्छ’: अनिलकेशरी शाह (भिडियोसहित)

काठमाडौं ।नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कृषि क्षेत्रमा लगानी गर्न सरकारले नै स्पष्ट मोडालिटी बनाउनु पर्ने बताएका छन् ।सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । तर लगानी गर्न स्पष्ट नीतिको अभावका कारण यसक्षेत्रमा प्रशस्त लगानी हुन नसकेको प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ…

Logo