काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम गरिएको छ । यो विहिबारको मूल्य भन्दा ५०० रुपैयाँले कमी हो । विहिबार ९१ हजार १०० मा सुनको कारोबार भएको थियो ।यस्तै आज चाँदी ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य विहिबार भन्दा प्रतितोला ५ रुपैयाँ बढी हो…