‘४० वर्ष यता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको छ’ : कृषि मन्त्री भुसाल (भिडियोसहित)

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन् ।एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । उनले कृषि विकासका लागि भाषण गर्ने,…

Logo