काठमाडौं ।विनाशकारी किरा सलह शनिबार नेपाल प्रवेश गरेसँगै यसले पुर्याउने असर तथा रोकथामका उपाय बारेमा चर्चा चुलिएको छ । करिव ७० वर्षपछि तराई–मधेशका जिल्ला हुँदै काठमाडौं उपत्यकामा समेत आइपुगेको सलह कहाँ सम्म पुग्ने हो र कति असर पुर्याउने हो भनेर किसान पनि चिन्तित बनेका छन् ।केही समय अघि पाकिस्तान, भारतहुँदै दक्षिणी हावाको बेगसँगै सलह नेपाल…