स्वतःस्फूर्त भनिएको बिग मर्जर फेरि फोर्सफुल ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बिग मर्जर (वाणिज्य बैंकवीचको मर्जर) लाई मौद्रिक नीतिमार्फत दबावमुलुक रुपमा लैजाने भएको छ ।कोरोना भाइरसका कारण सेलाएको मर्जरलाई मौद्रिक नीतिले तताउन लागेको हो । चालु आर्थिक वर्षमा ल्याउने प्रयास गरिएको बिग मर्जर आगामी वर्षको मौद्रिक नीतिमा विशेष प्राथमिकता दिइने भएको छ । बढी वित्तीय संस्था हुँदा मुलुकले धान्न नसक्ने भन्दै राष्ट्र…

Logo