पानी परेपछि सलहको जोखिम कम हुने

काठमाडौं ।अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिन अघि नेपालको तराईका जिल्लामा देखा परेको सलह मङ्गलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ ।गत शनिबार रुपन्देही, सिन्धुली, चितवन लगायत जिल्लामा देखा परेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । “काठमाडौँमा देखा…

Logo