आगामी आर्थिक वर्षको मौद्रिक नीति : बैंकासुरेन्स ब्युँताउँदै राष्ट्र बैंक

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकासुरेन्स ब्युँताउने तयारी गरेको छ । वाणिज्य बैकहरूले बैंकासुरेन्स ब्युँताउन पटक पटक लबिङ गरेपछि त्यसको सुनुवाई गर्दै राष्ट्र बैंकले बैंकासुरेन्स ब्युँताउने तयारी थालेको हो ।वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दा पनि यो विषय उठाएका थिए । तर राष्ट्र बैंकले भने मौद्रिक समीक्षामा बैंकासुरेन्सलाई…

Logo