बैंकलाई ब्रोकर लाइसेन्स अझै अन्यौलमा

काठमाडौं ।बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा अझै अन्यौलता हटेको छैन । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन अन्तिम तयारीमा पु¥याएपछि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा जानकारी लिन नेपाल स्टक एक्चेन्ज (नेप्से) तथा नेपाल धितोपत्र बोर्ड (सेवन) पुगेको थियो ।तर नेप्से तयार रहे पनि धितोपत्र बोर्डले भने छलफल गर्नुपर्ने बताएपछि…

Logo