काठमाडौं ।लकडाउनका कारण लामो समय थन्किएका सार्वजनिक सवारी साधनहरु संचालन गर्ने टुंगो अझै लागेको छैन ।हरेक दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेकाले सरकारले सार्वजनिक यातायात कहिले संचालन गर्ने भन्ने टुंगो लगाउन नसकेको हो । ‘सार्वजनिक यातायात कहिले खुल्छन् भन्ने टुंगो लागेको छैन ।’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । सरकारले सार्वजनिक यातायात संचालन गर्ने…