प्रदेश नंं. १ मा ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक

काठमाडौं ।प्रदेश नं. १ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट सार्वजनिक गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभाको सोमबारको बैठकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा चालूतर्फ रु १८ अर्ब ९३ करोड ४९ लाख ९३ (४६ दशमलव २९ प्रतिशत) र पूँजीगततर्फ…

Logo