भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई मर्जरमा जान बाटो खुल्यो

काठमाडौं ।नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरु मर्जरमा जान बाटो खुल्ला गरेको छ ।भुक्तानी सेवा प्रदायक कम्पनीहरु यदि मर्जरमा जान चाहे भने त्यसका लागि सहज होस् भन्ने उद्देश्यले बाटो खुल्ला गरेको राष्ट्र बैंकले जनाएको छ । ‘भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरू एकआपसमा गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्नेछन् । सो सम्बन्धमा बैंकले आवश्यक…

Logo