काठमाडौं ।सरकारले कोरोना भाइरसको प्रभावले विदेशमा अलपत्र भएर बसेका नेपालीलाई उद्वार गरेर नेपाल ल्याइरहेको छ । तर विदेशमा रहेका नेपालीहरु उद्धारका नाममा सरकारले हवाई उडान भाडादर महँगो निर्धारण गरेको भन्दै चर्को आलोचना भएपछि सरकारले भाडादर घटाएको छ ।नेपाली नागरिक मलेसिया तथा खाडी मुलुकमा अलपत्र रहेका नेपाली नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्समार्फत ल्याउने सरकारले निर्णय…