कुखुराको मासुको मूल्य दुई हप्तामा दुई पटक बृद्धि, उपभोक्ता मारमा

काठमाडौं ।कोरोना भाइरसको संक्रमणले यतिबेला विश्वलाई आतंकित बनाएको छ । यसरी कोरोना संक्रमणले विश्व समुदायलाई नै आतंकित बनाउँदा मानिसको दैनिक जनजीवन समेत कष्टकर बन्दै गएको छ । यसको शिकारबाट नेपाल र नेपाली पनि अछुतो छैनन् ।कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन पटकपटक थप गरि जेठ ३२ गते सम्म कायम…

Logo