सुनको मूल्यमा अर्को रेकर्ड , कति पुग्यो आज ?

काठमाडौं ।आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्रतितोला ९०० रुपैयाँले बढेर मूल्य नयाँ उचाइमा पूगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ६०० कायम गरिएको छ । यो मूल्य हालसम्म कै उच्च हो ।सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार ५०० थियो । यस्तै मंगलबार ८७ हजार…

Logo