मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विद्यमान चुक्ता पूँजीको आधारमा १ः०.६ अनुपातमा प्रति शेयर रु. १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। पौष ३ गते काठमाडौंको बसुन्धारास्थित कार्यालयमा सम्पन्न कार्यक्रममा दुवै संस्थाबीच…

Logo