दशरथचन्द । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् । खाद्यबाली जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताए । “बाँदरले अन्य बालीमा क्षति पु-याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै…