सरकारी अनुगमनले रोकिएन तरकारीमा कालोबजारी

काठमाडौँ ।सरकारले लकडाउन गरे यता तरकारीको मूल्य उच्च रुपले बढेको छ । तरकारीमा चर्काे कालोबजारी भएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।सरकारले लगातार बजार अनुगमन गरेको बताए पनि उपभोक्ताहरु चर्काे मूल्य तिरेर तरकारी किन्न बाध्य छन् । अहिले प्रायःजसो हरियो तरकारीको मूल्य छोइ नसक्नु भएको छ । बजारमा प्रायः तरकारीका पसल पनि खुल्दैनन् ।…

Logo