काठमाडौं। कोरोना भाइरसको संक्रमण देखिएसगै बजारमा ग्यासको अभाव भएपछि सरकारले आधा सिलिन्डर ग्यास भरेर बेच्च निर्देशन दिएको छ ।ग्याँसको आयात निरन्तर भएपनि उपभोक्ताले बढी मात्रामा स्टोर गर्न थालेपछि ग्याँसको अभाव भएको छ । अभाव टार्न सरकारले व्यवसायीहरुलाई आधा सिलिन्डर ग्याँस भरेर बेच्न निर्देशन दिएको हो । बजारमा ग्यासको अभाव हुन नदिन आधा सिलिनडर ग्यास भरेर…