कालोबजारीको पराकाष्ठा : रिचार्जकार्डमा पनि बढी मूल्य !

काठमाडौं ।चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुकमा दैनिक उपभोग्य बस्तुदेखि हरेक सामानमा कालोबजारीले चर्काे रुप लिएको छ ।कोरोनाको संक्रमण फैलिएसँगै दैनिक उपभोग्य सामान दाल, चामल, चिनी, नुन, खानेतेल, तरकारी, मास्क, स्यानेटाइजर लगायतका औषधीजन्य वस्तुमा चर्काे कालोबजारी भइरहेको छ । यस्ता वस्तुमा भइरहेको कालोबजारी सरकारले नियन्त्रण गर्न नपाउँदै रिचार्जकार्डमा पनि कालोबजारी सुरु भएको छ ।नेपाल…

Logo