अमेरिकी डलरको भाउ हाल सम्मकै उच्च विन्दुमा

काठमाडौं ।अमेरिकी डलरको भाउले आज नयाँ रेकर्ड राखेको छ । डलरको भाउ अहिले सम्मकै उच्चविन्दुमा पुगेको हो ।नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।यसअघि आइतबार पनि डलरको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको थियो ।

Logo