काठमाडौं ।आन्तरिक वायु सेवा कम्पनीहरुले धमाधम हवाई भाडा घटाउन थालेका छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र आन्तरिक वायु सेवा संचालकहरुको बैंठकपछि वायु सेवा कम्पनीहरुले भाडा घटाउन थालेका हुन् । कोरोना भाइरसका कारण हवाईयात्रामा यात्रु घटेपछि भाडामा बृद्धि गरेका थिए । भाडा बढी भएपनि सर्वसाधारणको गुनासो बढे लगत्तै मन्त्रालयले हवाईसेवा संचालकहरुसँग छलफल गरी भाडा…