बजेट निर्माण प्रक्रिया सुरु : अर्थ मन्त्रालयले माग्यो सुझाव

काठमाडौं ।अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ को बजेट निर्माण प्रक्रिया सुरु गरेको छ ।मन्त्रालयले सम्बन्धीत निकायहरुसँग आगामी वैशाख ५ गतेसम्म सुझाव दिन अनुरोध गरेको छ । मन्त्रालयले बजेटमा समावेश गरिने नीति तथा कार्यक्रमका लागि सम्बन्धीत सरोकारवालाहरुसँग राय/सुझाव मागेको हो ।मन्त्रालयले विभिन्न संघ, संस्था, राजनीतिज्ञ, वुद्धिजिवी, उद्योगी तथा व्यवसायी कर्मचारी, लगायतसँग राय/ सुझाव मागेको हो ।…

Logo