‘तत्काल क्यासलेस कारोबार गर्न सकिन्न’-राष्ट्र बैंक

काठमाडौं ।विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कागजी नोटको प्रयोगबाट पनि सर्न सक्ने विश्व स्वास्थ्य संगठनले बताएपछि आम जनता त्रसित बनेका छन् ।‘हाम्रो मुलुकमा अधिकांश कारोबार नगदमा नै हुने गर्दछ’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट भन्छन्, “डिजिटल कार्डको प्रयोग गर्ने ग्राहकको संख्या कम छ । त्यसकारण तत्काल क्यासलेस कारोबार गर्न समस्या पर्छ ।” तत्काल…

Logo