कायममुकायम गभर्नरमा सिवाकोटी (भिडियोसहित)

काठमाडौं ।नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढ्न नसक्दा डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ । सरकारले गभर्नर छनोट समिति बनाउन नसकेपछि डेपुटी गभर्नर सिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो ।प्रधानमन्त्री ओली गत शुक्रबार मात्रै त्रिभुवन शिक्षण अस्पतालबाट डिस्चार्ज भएका थिए । प्रधानमन्त्रीको डिस्चार्ज लगत्तै छनोट समिति बनाउने बताइएपनि मन्त्रिपरिषद्को बैंठक…

Logo