सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ७५ हजार ५ सयमा सुनको कारोबार भइरहेको छ ।आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । बुधबार सुन एक…

Logo