बेनीको बास्कुनामा अन्तराष्ट्रियस्तरको सुन्तला बगैँचा विकसित हुँदैबेनी (म्याग्दी), २८ जेठ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ बास्कुनावासी किसान धानखेती छोडेर सुन्ताला खेतीतर्फ आकर्षित भएका छन् ।धान रोप्ने खेतमा सुन्तालाको नयाँ बिरुवा विस्तार गरेका बास्कुनावासी अहिले मकैभित्र पनि सुन्तलाको नयाँ बिरुवा बिस्तारसँगै बगँैचा व्यवस्थापन र नयाँ बिरुवाको रेखदेखमा जुटिरहेका छन् ।न्युजिल्यान्डमा रहेका बास्कुनाका लालबहादुर केसीले अन्तर्रािष्ट्रयस्तरको बगँैचा…