डेढ वर्षदेखि पर्यटन परिषद् बैठक बसेन

सिवी अधिकारी काठमाडौँ, १२ असार । समग्र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत मार्गदर्शन गर्ने ‘राष्ट्रिय पर्यटन परिषद्’ को वैठक डेढ वर्षदेखि बस्न सकेको छैन । मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकास किन प्रभावकारी भएको छैन भन्ने दृष्टान्त परिषद्को अवस्थाले झल्काउँछ । सरकारले मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका बढाउन भन्दै प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय परिषद्…

Logo