साउनसंगै सेयरमा पनि हरियाली छायो

काठमाडौँ, २ साउन । साउन महिना हरियाली भए झै धितोपत्र बजारमा सोमवार हरियाली छाएको छ । आर्थिक वर्षको सुरुवातबाटै हरियो झण्डाले स्वागत गरेको बजारले सोमवार पनि निरन्तरता पाएको छ । बजार दोहोरो अंकले बढेर १ हजार ६ सय ४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २० दशमलब ५८ बिन्दुले बजार बढेको छ ।…

Logo