केन्द्रबिन्दु संवाददाता । ८ साउन, काठमाडौं ।धनुषामा गत आर्थिक बर्षका लागि विनियोजित बजेट मध्ये ३ अरब ३९ करोड ३१ लाख रुपैया फ्रिज भएको छ ।गत आर्थिक वर्ष धनुषामा विनियोजित कुल बजेट १५ अर्ब १८ करोड ६९ लाख रुपैयामा ११ अर्ब ७९ करोड ३८ लाख रुपैया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय धनुषाले जनाएको…