काठमाडौँ ।नेपाल आयल निगमले दैनिक १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ ।कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका छन् । यस्तो अवस्थामा निगमले सो कुरा बताएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले…