गभर्नरको ‘लाइन’ मिलाउन राष्ट्रिय वाणिज्य बैंकका सिइओले फाले ‘कर्जा असुली’को कार्ड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक डुबेको ऋण उठाउन आक्रामक बनेको छ । पटक पटक समय दिँदा पनि ऋण नउठेपछि बैंकले आक्रामक रुपमा कर्जा उठाउन थालेको हो ।लामो समयसम्म पनि ऋणीहरुले ऋण नतिरेपछि बैंकले सम्पत्ति लिलामी गरेरै भएपनि ऋण उठाउन थालेको हो । बैंकले दिप्ति शोपिङ सेन्टर, सिद्धार्थ निर्माण सेवा, अनमोल सु एण्ड सेन्डल, फेसन कलेक्सनको…

Logo