काठमाडौं ।सरकारले पूर्वाधार विकास कर वृद्धिका कारण उपभोक्ता मूल्यमा प्रभाव नपर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को फागुन १२ गतेको निर्णय अनुसार हाल लगाइएको पूर्वाधार विकास करको दर परिमार्जन भएको र त्यसले उपभोक्तालाई असर नपर्ने अर्थ मन्त्रालयले स्पष्ट गरेको हो ।नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा…