नेप्से ४०.८२ अंकले घट्यो

काठमाडौं । सेयर बजार मापक नेप्से साताको पहिलो दिन आइतबार ४०.८२ अंकले घटेको छ। नेप्से ११०० अंकसम्म ओर्लिएको थियो। त्यसपछि निरन्तर बढेर गत बिहीबार १६३२.१७ अंकमा पुगेको थियो। नेप्से न्यून (११०० ) अंकमा आएको बेला सेयर किन्नेले उच्च अंक (१६३२.१७) मा पुगेपछि बिक्री गर्न थालेका थिए।लगानीकर्ता हतोत्साहित भएर सेयर बिक्री गर्न थाल्दा बजार ओरालो लागेको सेयर विश्लेषकको…

Logo