प्रधानमन्त्रीद्वारा खोरुङ्गाखोला आयोजना उद्घाटन

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरेका छन् । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना उनले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।उद्घाटन लगत्तै तेह्रथुमको खोरुङ्गामा निर्माण भएको सो आयोजनाले आजदेखि व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । प्रधानमन्त्रीले ‘समृद्ध…

Logo