काठमाडौं ।साताको अन्तिम दिन आज पनि सेयरबजार दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से आज २९ अंकले बढ्दा दुई अर्ब ८० करोडको कारोबार भएको छ ।आज नेप्से २९ अंकले बढेर १४ सय ३४ पुगेको छ । आज कारोबार भएकामध्ये व्यापार र सामूहिक लगानी कोष बाहेक अरु सबै समूह उकालो लागेका छन् ।आज जीवन बिमा…