सुन प्रतितोला ५ सयले बढ्यो

काठमाडौं ।नेपाली बजारमा शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ७३ हजार ३ सयमा कारोबार भइरहेको छ । यो विहिबारको भन्दा ५ सयले बढी हो । विहिबार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजावी सुन ७३ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मुल्य आज ८९० रुपैयाँ प्रतितोला…

Logo