राष्ट्रिय गौरवको आयोजना : आठ वर्षमा झण्डै ४५ प्रतिशत काम पूरा

कैलाली ।कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति आठ वर्षमा ४५ दशमलव ५ प्रतिशत भएको छ । वि.सं २०६६ मा कार्यालय स्थापना भई २०६८ देखि निर्माणकार्य शुरु भएको यो आयोजनाको अहिलेसम्म वित्तीय प्रगति ४४ दशमलव १८ प्रतिशत भएको आयोजना कार्यालयका सूचना अधिकारी एवं डिभिजनल इञ्जिनीयर प्रेम लासिवाले बताए…

Logo