सेतीखोला जलविद्युत् आयोजनाको ठेक्का सम्झौता

कास्की ।एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको आइतबार सिभिल निर्माणतर्फको ठेक्का सम्झौता भएको छ ।आइतबार आयोजित एक कार्यक्रममा भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण व्यवसायी रसुवा–लुना जेभीबीच ठेक्का सम्झौतामा हस्ताक्षर भयो । भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण व्यवसायीका तर्फबाट कार्यकारी…

Logo