राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाडौं ।उर्जा बचत कार्य गरे बापत राष्ट्रिय वाणिज्य बैंकले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफेन्सि प्रोगाम नेपालको अनुदान सहयोग कार्यक्रम अन्र्तगत नेपाल सालिमार सिमेन्ट प्रा.लिलाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय अठसठ्ठी रुपैंया, पन्चकन्या स्टिल प्रा.लिलाई १३ लाख ९९ हजार एक सय…

Logo