‘अर्थतन्त्र चलायमान बनाउने माध्यम पर्यटनको विकास’ : गभर्नर नेपाल

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने सशक्त माध्यम पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा सरकार तथा निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक पुग्न कठिन नहुने भन्दै उनले पर्यटकीय पूर्वाधारका साथै सेवा स्तरीकरणलाई ध्यान दिनुपर्नेमा जोड दिए ।विश्वचर्चित एक्सेलट्रिप ग्लोबलको नेपालमा…

Logo