प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

काठमाडौं । प्राईम कमर्सियल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवामा सहजताका लागि सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप(महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।प्राईम कमर्सियल बैंकका ग्राहकहरूले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत बिलहरुको भुक्तानी…

Logo