सुनको मूल्य बढ्‍याे

आईतबार सुनको मूल्य तोलामा पाँच सयले बढेको छ। शुक्रबार प्रतितोला ७० हजार ८ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आज ७१ हजार ३ सय कायम भएकाे नेपाल सुनचाँदी  व्यावशायीले जनाएकाे छ ।शुक्रबार छापावाला सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि ५०० रुपैयाँले नै बढेर ७१ हजार रुपैयाँमा पुगेको…

Logo